Live on
Your Voice, Your Power
काठमाडौं – सरकारले लकडाउनको १०८औँ दिन बिहीबार, आजदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरे पनि त्यस्ता सवारीसाधन गुडेका छैनन् । ब्यवसायीका माग बेवास्ता गर्दै सरकारले एकहोरोरूपमा बिहीबार निर्णय सुनाए पनि आजैदेखि गाडी कुदाउने अवस्था नरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । 'सरकारले निर्णय त गर्यो तर ४ महिनादेखि थन्किएर बसेका गाडी एक्कासी सडकमा…