Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतिपय स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षणबापत रकम लिने गरेको मन्त्रालयमा जानकारी आएको भन्दै कारबाही गरिने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारी खर्चमा नै परीक्षण भइरहेकाले शुल्क लिने संस्थालाई नियमानुसार कारबाही हुने बताएका हुन् । मन्त्रालयले अत्यावश्यक कामका लागिभन्दा बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न नागरिकलाई अनुरोधसमेत…