Live on
Your Voice, Your Power
रुपन्देही– रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले बहुउद्देशीय सडक निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा २५ लाख रुपैयाँको लागतमा नालासहितको चार किमी सडक निर्माण भएको हो । बहुउद्देशीय नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा उत्साहित बनेका छन् । स्थानीयवासी जगदीश वर्माले सडकले सिँचाइ र जल निकाससमेतको उचित प्रबन्ध गरेको वडा नं ३, ४, ५, र ७ का…