समाचार Archives | Page 6721 of 7684 | Khabarhub Khabarhub

७ जनामा कोरोना देखिएपछि शहीद गंगालाल हृदय केन्द्रको ओपिडी सेवा अनिश्चितकाललाई बन्द

काठमाडौं - शहीद गंगालाल हृदय केन्द्र बाँसबारीमा उपचारारत ७ जना विरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओपिडी सेवा अनिश्चितकाललाई बन्द गरिएको छ । केही दिनअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड परीक्षण ल्यावमा पीसीआर परीक्षणका लागि पठाइएका ७ जनाको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि ओपिडी सेवा स्थगित गरिएको जानकारी…