समाचार Archives | Page 673 of 7765 | Khabarhub Khabarhub

मकवानपुरमा जङ्गली च्याउ खाँदा एकको मृत्यु, चार बिरामी

मकवानपुर – मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् । आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पु-याएकामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जङ्गली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५…