Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले २०७७/०७८ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बिषयमा राष्ट्र बैंकलाई ४० बुँदे सुझाव पेश गरेको छ । चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बिषयहरु नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष ४० बुँदे सुझाव पेश गरेका हुन् । उक्त अवसरमा चेम्वरका अध्यक्ष श्रेष्ठले कोभिड-१९को विषम परिस्थितिमा बजेटमार्फत…