Live on
Your Voice, Your Power
काठमाडौं– बाँकेको नेपालगञ्जमा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नेपालगञ्ज उपमहानगरपालिकामा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार नेपालगञ्जमा आज देखिएका कोरोना संक्रमितमध्ये ८ जना पुरुष र ७ जना महिला रहेका छन् । डा अधिकारीका अनुसार नेपालगञ्जमा…