Live on
Your Voice, Your Power
काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि भएको लकडाउनलले काठमाडौँ उपत्यकामा तरकारीको खपत र मूल्य दुवै घटेको छ । लकडाउनले भारतबाट हुने आयात घट्दा स्थानीय तरकारीले बजार पाएको छ । अहिले काभ्रे, धादिङ, नुवाकोट, मकवानपुर लगायतबाट काठमाडौँमा तरकारी आइरहेको छ । लकडाउन भएसँगै विदेशी तरकारी आयात घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको…