Live on
Your Voice, Your Power
काठमाडौं- मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनको मोडालिटी परिमार्जन गरेर क्रमशः चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ । मन्त्रिहरुको सुझावलाईसमेत ध्यानमा राखेर परिमार्जित मोडालिटीलाई प्रधानमन्त्री केपी ओलीले विहीबार बिहान अन्तिम रुप दिएपछि दिउँसो पत्रकार सम्मेलनमा सरकारका प्रवक्तामार्फत विस्तृतमा जानकारी दिइने एक मन्त्रीले बताए । उनका अनुसार बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ ।…