Live on
Your Voice, Your Power
काठमाडौं – कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ४२० जनाको मृत्यु भएको छ । शुक्रबार थप ४२० जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २५ हजार ९६९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार २१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९२ हजार ९९४ पुगेको छ । इटालीमा संक्रमितमध्ये…