Live on
Your Voice, Your Power
काठमाडौं- शिक्षा क्षेत्रका सरोकारवालाहरुले प्रविधि प्रयोग गरेर विद्यालय तहको पठनपाठन सञ्चालन गर्न माग गरेका छन् । बन्दाबन्दीका कारण विद्यार्थीहरुको भविष्य अन्योल बनेको भन्दै उनीहरुले प्रविधिलगायत वैकल्पिक व्यवस्था गरेर भए पनि पठनपाठन सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिएका हुन् । लोकतान्त्रिक संवाद केन्द्रले आज जुम प्रविधिबाट आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शिक्षा विभागका पूर्वमहानिर्देशक डा डिल्लीराम रिमालले बन्दाबन्दीको साढे…