Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सरकारले संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश ल्याएको र राष्ट्रपतिले समेत जारी गरिसकेको सन्दर्भमा आवश्यक निर्णय लिनका लागि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । बैठक मंगलबार विहान ९ बजेका लागि बोलाइएको छ । कोरोना महामारीको बेलामा सरकारले बेमौसमी बाजा बजाएको र…