Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले लकडाउन केही खुकुलो पार्ने मोडालिटी बनाए पनि अझै केही क्षेत्र खोल्नमा रोक लगाएको छ । अन्त्यावश्यकबाहेक उद्योग धन्दा र निजी तथा सरकारी कार्यालय सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्ने निर्णय गरेको सरकारले विभिन्न १३ क्षेत्रमा भने अझै नखोल्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार खोल्न नमिल्ने क्षेत्रमा शैक्षिक संस्थादेखि खेलकुद…