समाचार Archives | Page 6802 of 7491 | Khabarhub Khabarhub

र्‍यापिड टेष्टमा कोरोना देखिएका धादिङका बिरामीलाई अस्पतालमा पुर्‍याउन समस्या, एम्बुलेन्स चालक सम्पर्कविहीन

काठमाडौं– धादिङको ज्वालामुखी गाउँपालिकामा र्‍यापिड डाइग्रोस्टिक टेष्ट (आरडीटी) बाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका बिरामीलाई अस्पताल लैजान समस्या भएको छ । दिउँसो तीन बजे नै र्‍यापिट टेष्टको नतिजामा कोरोना संक्रमण पोजेटिभ देखिए पनि बिरामीलाई जिल्ला अस्पतालमा लगिएको छैन । गाउँपालिकामै एम्बुलेन्सको व्यवस्था भएपनि एम्बुलेन्स चालक सम्पर्क विहीन भएपछि बिरामीलाई जिल्ला अस्पतालमा ल्यैजान समस्या परेको गाउँपालिकाका…