समाचार Archives | Page 6840 of 7690 | Khabarhub Khabarhub

३८ हप्ताकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं–  धादिङकी २३ वर्षीया एक गर्भवती महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित लाइभ अपडेटमा बोल्दै थापाथलीको प्रसूती तथा स्त्री रोग अस्पतालमा रहेकी २३ वर्षीया महिलामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । अस्पतालका निर्देशक जागेश्वर गौतमका अनुसार ती महिला गर्भवती हुन् । डा गौतमका अनुसार ती…