Live on
Your Voice, Your Power
झापा - नेपाल सरकारले कोरोना भाइरस भित्रिने जोखिम कम गर्न सरकारले सीमानाका बन्द गर्नअघि पूर्वीनाका काँकडभिट्टाबाट ५ सय भन्दा बढी भारतीय नागरिक भारत फर्किएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले आज बिहान ८ बजेसम्ममा ५०० भन्दा बढी भारतीयहरु काँकडभिट्टा नाकामा जाँच गराएर पश्चिम बङ्गालतर्फ गएको जानकारी दिए । आजै बिहान…