समाचार Archives | Page 6849 of 7692 | Khabarhub Khabarhub

सुर्तीजन्य पदार्थको प्रयोगले नेपालमा प्रत्येक वर्ष २७ हजार बढीको मृत्यु : डा. पौडेल

काठमाडौं– सुर्तीजन्य पदार्थको प्रयोगबाट नेपालमा प्रत्येक वर्ष २७ हजार भन्दा बढीको मृत्यु हुने एक चिकित्सकले बताएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा बोल्दै डा विष्णुदत्त पौडेलले सुर्तीजन्य पर्दाको प्रयोगबाट नेपालमा प्रत्येक वर्ष २७ हजार एक सय जनाको मृत्यु हुने बताएका हुन् । डा पौडेलका अनुसार प्रत्येक दिन ७४ जना सुर्तीजन्य पदार्थ सेवनबाट मानिसको मृत्यु…