समाचार Archives | Page 6855 of 7694 | Khabarhub Khabarhub

क्वारेन्टाइनमा तनाव व्यवस्थापनका लागि योगाभ्यास

चितवन- माडी नगरपालिकाको क्वारेन्टाइनमा रहेका व्यक्तिलाई तनाव व्यवस्थापनका लागि योगसम्बन्धी प्रशिक्षण दिइएको छ । माडीका चारवटा क्वारेन्टाइनमा रहेका १५३ जनालाई तनाव व्यवस्थापनका लागि प्रशिक्षण दिइएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले माडीको सोमेश्वर मावि, माडी क्याम्पस, दिवाकर स्मृति विद्यालय र आधारभूत विद्यालय गोविन्दबस्तीको क्वारेन्टाइनमा रहेका उनीहरुलाई तालिम दिइएको हो । जिल्ला बाहिरबाट आएका र…