समाचार Archives | Page 6960 of 7408 | Khabarhub Khabarhub

अपहरणकारीले गाउँपालिका अध्यक्षको कञ्चटमा राखेका थिए पेस्तोल

काठमाडौं– शनिबार मध्यराति दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही पत्नीसहित अपहरणमा परे । मध्यरातमा 'हामीले बाटो बिरायौं । ठाँटीकाँध बजार जाने बाटो कुन हो ?' भन्दै ढोका ढकढक पारेपछि अध्यक्ष धीरबहादुर शाही पत्नी इलाले ढोका खोलिन् । गाउँपालिकाका अध्यक्ष धीरबहादुरका भाइ हस्तबहादुरका अनुसार इला(भाउजु) ले ढोका खोल्दा श्रीमान् धीरबहादुर पनि सँगै थिए । नकाव लगाएका…