समाचार Archives | Page 6961 of 7891 | Khabarhub Khabarhub

लागुऔषध कारोबारमा संलग्न प्रहरी निरीक्षकसहित पाँच पक्राउ

काठमाडौं- लागुऔषधको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरी निरीक्षकसहित पाँ जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरोको टोलीले नेपालगञ्ज घर भई हाल ललितपुर प्रहरी परिसरमा दरबन्दी रहेका प्रहरी निरीक्षक रुद्रबहादर शाहसहित पाँच जनालाई पक्राउ परेका हुन् । पक्राउ पर्ने अन्य ब्यक्तिहरुमा उदयपुरको त्रियुगा नगरपालिका ११ का बर्ष ३६ का एलिसन बस्नेत, बर्दियाको ठाकुरबाबा नगरपालिका ३…