समाचार Archives | Page 6964 of 7407 | Khabarhub Khabarhub

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्षबीच छलफल भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रवार विहान भेटवार्ता भएको हो । बालुवाटारमा भएको छलफलमा संसद बैठक र संसदीय दलको बैठकका बारेमा छलफल भएको थियो । भेटमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए । नेताबीच संसदको हिउँदे…