समाचार Archives | Page 6971 of 7892 | Khabarhub Khabarhub

पाल्पा पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो

बुटवल- पाल्पामा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। पहिरोले पुरिएका सवारी साधन पन्छाउने क्रममा मंगलबार दिउँसो थप एक शव फेला परेको हो। योसँगै पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ४ पुगेको हो । प्रदेश-५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले मंगलबार पहिरो पन्छाउने क्रममाथप एक शव…