समाचार Archives | Page 6973 of 7892 | Khabarhub Khabarhub

फरार दुइ अभियुक्त पक्राउ

काठमाडौं – प्रहरीले लकडाउनको समयमा लुकिछिपी बसेका दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार, जबरजस्ती करणी मुद्दामा एक बर्ष देखि फरार रहेका राजन महर्जन र चोरी एवं लागूऔषध मुद्दाका फरार रोमन महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । एसएसपी ज्ञवालीका अनुसार, राजनलाई काठमाडौंको वसन्तपुर र रोमनलाई…