Live on
Your Voice, Your Power
काठमाडौं- बंगलादेशमा रहेका २४७ जना नेपाली आज नेपाल आउँदै छन् । बंगलादेशमा रहेका विभिन्न मेडिकल कलेजमा अध्ययनरत २४७ जना नेपाली विद्यार्थीहरु आज नेपाल आउन लागेका हुन् । सरकारले विदेशमा रहेकाहरुलाई उद्धार कार्य शुरु गरेपछि उनीहरु आज नेपाल आउन लागेको नेपाली विद्यार्थीहरुले बताएका छन् । बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले प्रतिव्यक्ति १९ हजार नेपाली रुपैया आफैले तिरेर…