Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा शुक्रबार थप २१६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा २१६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ हजार ४०२ पुगेको छ । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ…