समाचार Archives | Page 7012 of 7115 | Khabarhub Khabarhub

मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प काठमाडौंबाट हटाइने

काठमाडौं– काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताएका छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले शुक्रबार आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफल’मा उनले काठमाडौँको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको बताए । “यातायात क्षेत्रको सुधारका लागि अस्तव्यस्त ढङ्गले सञ्चालन गर्न लागेको बस काउन्टर…