Live on
Your Voice, Your Power
काभ्रेपलाञ्चोक- कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि व्यवस्थित गरिएका सम्पूर्ण क्वारेन्टाइन हाल खाली भएका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा व्यवस्थित गरिएका क्वारेन्टाइन हप्तादेखि खाली अवस्थामा रहेका हुन् । यसअघि धुलिखेल नगरपालिकामा गत हप्ता १० तथा मण्डनदेउपुर नगरपालिकास्थित क्वारेन्टाइनमा विदेशबाट फर्किएका आठलाई राखिएकामा सातलाई १४ दिन तथा एकलाई २२ दिनको बसाइँपछि स्वास्थ्य जाँच गरी घर…