समाचार Archives | Page 7015 of 7116 | Khabarhub Khabarhub

काठमाडौंमा हावाहुरीसँगै भीषण वर्षा

काठमाडौं– काठमाडौंमा आज साँझ हावाहुरीसहित भीषण वर्षा भएको छ ।  पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा  शक्त्तिशाली हावाहुरीसहित वर्षा भएको हो । विगत केही दिन यता गर्मी बढेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा मौसम सफा नै रहने पूर्वानुमान…