समाचार Archives | Page 7018 of 7128 | Khabarhub Khabarhub

उपेन्द्रसँगको एकतापछि बाबुराम समूहमा असन्तुष्टि, १५ नेताको गोप्य बैठक

काठमाडौं– संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकता गरेको तीन दिन वित्न नपाउँदै पूर्व नयाँ शक्ति पार्टीमा असन्तुष्टि देखिएको छ । असन्तुष्ट समूहका नेताहरुले बुधबार विहान ललितपुरमा भेला गरेका छन् । नयाँ शक्ति पार्टीका नेता मदन राईको निवासमा बसेको असन्तुष्टहरुको बैठकमा कल्पना धमला, देवेन्द्र पराजुली, रामरिझन यादव, भक्तबहादुर शाह, सोना स्याङताङ लगायतका १५ जना नेता सहभागी…