समाचार Archives | Page 7034 of 7408 | Khabarhub Khabarhub

शिक्षामा बजेट बढाउने योजना

काठमाडौं- ओरालो लागेको शिक्षाको बजेटलाई वृद्धि गर्ने महत्त्वाकाङ्क्षी योजना तयार गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय प्रारूप सन् २०२०–२०३० (२०७६–२०८७) स्वीकृत गरेको छ। सो प्रारूपमा अन्तिम वर्ष अर्थात् आगामी २०८७ सम्ममा शिक्षामा कुल बजेटको २० प्रतिशत पुर्‍याउने लक्ष्य उल्लेख छ। कुनै वर्ष शिक्षामा कुल बजेटको १७ प्रतिशतसम्म लगानी गरिएको थियो। चालू…