च्याम्पियन्स लिगको फाइनल खेल अगष्टमा | Khabarhub Khabarhub

च्याम्पियन्स लिगको फाइनल खेल अगष्टमा


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग र युरोपा लगिको फाइनल खेल ४ महिनापछि धकेलिएको छ ।

युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफरिनले च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल अगष्टमा हुने बताएका छन् ।

जर्मन टेलिभिजन जेटडीएफसँग कुराकानी गर्दै अध्यक्ष सेफरिनले कोरोना भाईरसको महामारीको कारण स्थगित च्याम्पियन्स लिग र युरोपाको फाइनल अगष्टमा हुने बताएका हुन् ।

उनले फाइनलको सम्भावित मिति अगष्ट ३ रहेको समेत बताएका छन् । उनले भनेको मितिमा खेल भए  अरु ४ महिना कुर्नुपर्ने हुन्छ ।

कोरोना भाइरसको महामारीले युईएफएले च्याम्पियन्स र युरोपा लिग अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : २८ बजे

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले

राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक