समाचार Archives | Page 7042 of 7406 | Khabarhub Khabarhub

तीन जनाको विभत्स हत्या भएको दुई हप्तासम्म पनि भएन शवको पहिचान

गुल्मी– गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । नत उनलाई घरबाट निस्कन मन लाग्छ, नत घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै । कारण हो, दुई हप्ताअघि घर नजिकै तीन जनाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला पर्नु र अझैसम्म पनि हत्यारा पत्ता नलाग्नु । चन्द्रकोट–२ स्थित हर्राचौरको जङ्गलमा…