समाचार Archives | Page 7049 of 7405 | Khabarhub Khabarhub

महरा प्रकरण– पीडित महिला पनि अदालतमा उपस्थित

काठमाडौं– पूर्व सभामुख कृष्ण बहादुर महरामाथि बलात्कार आरोप लगाउने ‘पीडित महिला’ पनि अदालतमा उपस्थित भएकी छन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी थिइन् । प्रहरीले उनकै ‘उजुरी’का आधारमा महरामाथि अनुसन्धान अगाडि बढाएको थियो । महरामाथि झन्डै १ महिनाको अनुसन्धान पछि बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।…