समाचार Archives | Page 7058 of 7404 | Khabarhub Khabarhub

दिदीबहिनी नहुनेहरुका लागि भाइटीका कहाँ कहाँ हुँदैछ ?

काठमाडौं– दिदीबहिनी नहुनेहरुले आज काठमाडौँको रानीपोखरीमा भाइटीका ग्रहण गर्दछन् । भाइटीकाकै लागि पहिले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भए पनि चार वर्ष यता भने रानीपोखरी बाहिर नै टीका लगाउने व्यवस्था मिलाइँदै आएको छ । २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्बिर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको…