समाचार Archives | Page 7063 of 7124 | Khabarhub Khabarhub

काठमाडौं ल्याइएका घाइतेमध्ये २ जनाको शल्यक्रिया गर्नुपर्ने

काठमाडौं– आइतवार साँझको हावाहुरीका कारण तराईंका बारा र पर्साका जिल्लामा घाइते भएकामध्ये ७ जनाको काठमाडौंमा उपचार भइरहेको छ । नेपाली सेनाको स्काइट्रक (जहाज)मार्फत काठमाडौं ल्याइएको ७ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा पुर्याइएका घाइतेमा पर्साकी समिना खातुन, बाराकी गितादेवी पटेल, महमद मिया, मुनाफ अन्सारी, कृष्ण पटेल, सुरेश पटेल र…