समाचार Archives | Page 7070 of 7687 | Khabarhub Khabarhub

चिकित्सककै परामर्शमा प्रधानमन्त्री ओली भेटघाट र कन्फरेन्समा

काठमाडौं– ‘मिर्गौला प्रत्यारोपण पछि औषधिको डोजहरु बढी भएकोले उहाँलाई संक्रमणको डर रहन्छ । अहिले भिडभाडमा जान हामी सल्लाह दिदैनौं । प्रधानमन्त्रीज्यूले सचिवालयबाटै आफ्नो कामहरु भने गर्न सक्नुहुन्छ । खास गरेर रुघाखोकी लागेका र अन्य संक्रमण भएका मानिससँग जोगिनुपर्ने अवस्था हुन्छ । उहाँले ६ महिना वर्ष दिनपछि मात्र साधारण मान्छेले जसरी जीवन बिताउन सक्नुहुन्छ ।’ यो…