समाचार Archives | Page 7071 of 7376 | Khabarhub Khabarhub

सरकारी कम्पनीले दशैंका लागि ल्याएका खसी बोका बिक्री हुन सकेनन्

काठमाडौं– सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि काठमाडौं ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन । विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य महङ्गो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पुर्‍याउन छलफल भइरहेकाले मूल्य तोक्न ढिला भएको कम्पनी अञ्चल…