समाचार Archives | Page 7089 of 7113 | Khabarhub Khabarhub

काठमाडौंको हिमपातले दिएको खुसी

काठमाडौं– १२ वर्षपछि काठमाडौं उपत्यकामा हिमपात भएको छ । यतिबेला काठमाडौं उपत्यकामा भएको हिमपातका सुन्दर तस्वीरले सामाजिक सञ्जाल आकर्षक बनेका छन् । सर्वसाधारणले पनि बिहानै घरमै हिउँमा रमाउन पाइयो भन्दै खुसी मनाएको स्टाटस सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । भारी वर्षासँगै परेको हिमपातले चिसो बढाएपनि हिउँ परेका ठाउँमा रमाउनेको संख्या बढ्दै गएको छ। [caption id="attachment_8692"…