समाचार Archives | Page 7103 of 7110 | Khabarhub Khabarhub

पार्क बनाउन महानगरले दियो सबै नगरपालिकालाई एक–एक करोड

काठमाडौं– काठमाडौं महानगरपालिकाले छिमेकी नगरपालिकालाई पार्क बनाउनका लागि रकम हस्तान्तरण गरेको छ । आइतवार राजधानीमा एक कार्यक्रम गरि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रत्येक नगरपालिकाका मेयरलाई १/१ करोडको चेक हस्तान्तरण गरेका हुन् । महानगरपालिकाले ताकेश्वर, शंकरापुर, बुढानिलकण्ठ, कीर्तिपुर, गोकर्णेश्वर, नागर्जुन, चन्द्रगिरी, दक्षिणकाली, कागेश्वरी मनोहरा गरी ९ वटा नगरपालिकाका मेयरलाई पार्क बनाउनका लागि १÷१ करोड रुपैयाँ प्रदान…