समाचार Archives | Page 7111 of 7116 | Khabarhub Khabarhub

गृहमन्त्रीले संसदमा भने- रक्षामन्त्रीले बोलेको विषय सरकारलाई थाहा छैन !

काठमाडौँ-  गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणमाथि सरकारले छानविन गरिरहेको जानकारी दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठक अन्तर्गत  मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमअन्तर्गत काँग्रेस सांसद डिला संग्रौलाले सोधेको प्रश्नको जवाफ दिदै मन्त्री थापाले अनुसन्धानमा संलग्न अधिकारीमाथि समेत छानविन गरेको दाबी गरे । सांसद संग्रौलाले नै मन्त्री थापालाई निर्मालको हत्यारा वालुवाटारमा छन् कि सिंहदरबारकै कुर्सीमा त छैन भन्ने…