समाचार Archives | Page 7121 of 7128 | Khabarhub Khabarhub

सवारी दुर्घटनामा चालकको मृत्यु, १३ घाइते

धादिङ- धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा ३ ख २७३१ नम्बरको यात्रुबाहक बस शनिबार दुर्घटना हुँदा सोही सवारीका चालक शिव सिलवालको मृत्यु भएको छ। नीलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाडौंमा सेन्टरमा उपचारका लागि पठाइएकामा उपचारको क्रममा सवारी चालक सिद्धलेक गाउँपालिका-७…