समाचार Archives | Page 7123 of 7401 | Khabarhub Khabarhub

सत्तारुढ दलकी सांसदको प्रस्ताव– भारतसँगको सीमा क्षेत्रमा सेना परिचालन गरौं

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अगाडि सारेकी छन् । भारतले सीमा क्षेत्र अतिक्रमणका गतिविधि बढाउँदै लगेको उल्लेख गर्दै सांसद भुसालले सीमा नाका बन्द गर्नुपर्ने बताएकी हुन् । साथै, सीमा क्षेत्रको सुरक्षाका लागि सेना परिचालन गर्नुपर्ने पनि सांसद भुसालको प्रस्ताव छ ।…