Live on
Your Voice, Your Power
काठमाडौ - चीनले दुई दिनमै निर्माण सम्पन्न गरेको अस्पतालमा कोरोना भाइरसको उपचार सुरु भएको छ । वुहानमा कोरोना भाइरसको प्रकोप फैलिएपछि त्यसको नियन्त्रणका लागि एक हजार शैयाको अस्पताल तयार भएको हो । ६ दिनमा निर्माण सकिने भनिएको अस्पताल दुई दिनमै तयार भएपछि उपचार सुरु गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन । सो अस्पतालमा मंगलबार रातिदेखि नै…