समाचार Archives | Page 7150 of 7346 | Khabarhub Khabarhub

सत्ता र प्रतिपक्ष नभनि विपत्तिको जुटेर सामना गरौं– कांग्रेस प्रवक्ता

काठमाडौं– नेपाली कांग्रेसले विपत्तिको जुटेर सामना गर्न सबैमा अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक विमत्ति आफ्नो ठाउँमा रहेपनि विपत्तिको समयमा सत्ता या प्रतिपक्ष नहुने भन्दै विपत्तिको जुटेर सामना गर्न नेता कार्यकर्तालाई अपिल गरेका छन् । ‘अविरल झरी र पहिरोले जनधनको क्षति गरेको यो समय हामी उद्दारको कर्ममा आफ्नो पार्टी पंक्तिको सहभागिता साथ…