समाचार Archives | Page 7158 of 7346 | Khabarhub Khabarhub

फोहोरबाट बिजुली निकाल्ने कुरा गफमै सीमित– घुम्ने ठाउँ बन्यो २ करोडको परियोजना

काठमाडौं– २२ घन्टासम्म लोडसेडिङको मार खेपेका नेपालीका लागि कुनै समय फोहोरबाट बिजुली निकाल्ने कुरा निकै चासोको विषय थियो ।  लोडसेडिङको मारबाट मुक्ति पाइन्छ कि भनेर उनीहरु फोहोरबाट बिजुली निकाल्ने विकल्पबारे चासो राख्थे । जसका कारण फोहोरबाट बिजुली निकालिने कुरा निकै चर्चामा आयो । कसैले यसलाइ राम्रै भने पनि धेरैले यसको चर्को आलोचना समेत गरे ।…