समाचार Archives | Page 7162 of 7346 | Khabarhub Khabarhub

सरकारले हरेक नेपालीको घरमा एउटा पानीको धारा बनाउने

काठमाडौं– सरकारले हरेक घरमा एउटा खानेपानीको धारा बनाउने अभियान सञ्चालन गरेको छ । आगामी वर्ष भित्र सबै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने योजनाअन्तर्गत सरकारले ‘एक घर, एक धारा र शौचालय’ बनाउने कार्यक्रम शुरु गरिएको खानेपानी मन्त्री बिना मगरको भनाइ छ । शुक्रबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाएका प्रश्नको…