समाचार Archives | Page 7165 of 7346 | Khabarhub Khabarhub

ओली–प्रचण्डबीच छलफल : होला आईफा अवार्ड नगर्ने निर्णय ?

काठमाडौं– केही समययता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दूरी बढेको समाचारहरु सार्वजनिक भइरहेका छन् । दुई अध्यक्षबीचमा असमझदारी बढेपछि त्यसको समाधानको प्रयास अघि बढाइएको छ । यसक्रममा नेकपाका दुई अध्यक्षले राजनीतिक परामर्श र भेटघाटलाई तिव्रता दिएका छन् । त्यसकैको सिलसिला स्वरुप नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच…