समाचार Archives | Page 7166 of 7346 | Khabarhub Khabarhub

आईफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं- संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा हुने भनिएको आईफा अवार्ड रोक्न निर्देशन दिएको छ । भदौ दोस्रो साताका लागि आयोजना हुने भनिएको अवार्ड रोक्न समितिले निर्देशन दिएको समिति सचिव सुरजकुमार दुराले जानकारी दिए । मंगलबार बसेको समितिको बैठकले विवादमा तानिएको आईफा अवार्डको कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो । समितिमा उपस्थित सबै सांसदहरुले अवार्डको…