समाचार Archives | Page 7177 of 7345 | Khabarhub Khabarhub

पदावधि बढाउन अनौठो आदेश

काठमाडौं-सर्वोच्च अदालतले जारी गरेको ‘अनौठो’ अन्तरिम आदेशका कारण गत वर्ष नै अवकाश हुनुपर्ने नेपाल राष्ट्र बैंकका निर्देशक पदका एक अधिकारी पदमा बसिरहेको कान्तिपुर दैनिकले खबर छापेको छ । निर्देशक भीष्म उप्रेतीको निवेदनमाथि अन्तरिम आदेश जारी भएको तर सर्वोच्चले मुद्दाको सुनुवाइ नगर्दा उनको अवकाश पदावधि असीमित समयसम्म लम्बिइरहेको छ। उनी गत वर्ष २०७४ जेठ ३ गते…