समाचार Archives | Page 7188 of 7347 | Khabarhub Khabarhub

चिनियाँ कम्पनीले चासो नदिएपछि बुढागण्डकी आयोजनामा सरकारले गर्‍यो नयाँ निर्णय

काठमाडौं– सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको काम स्वदेशी र आवश्यकताअनुसार विदेशी कम्पनीहरुको संयुक्त लगानीमा अगाडि बढाउने गरी नयाँ मोडेल अगाडि सारेको छ । यसअघिको सरकारले स्वदेशी लगानीमै आयोजना निर्माण गर्ने भनेर  गरेको निर्णय उल्टाउँदै चिनियाँ कम्पनीलाई दिइएको बुढीगण्डकी पुनः स्वदेशी र विदेशी कम्पनीको संयुक्त लगानी (ईपीसीएफ) मोडलमा अगाडि बढाउन लागिएको हो । चिनियाँ कम्पनी गेजुवाले निर्माणमा…